डडेलधुरामा ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खस्यो, चालक बेपत्ता
असार ६, डडेलधुरा | डडेलधुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् ।
डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१०...