देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसदमा निर्वाचित, सागरले पाए १३ हजार मत
मङ्सिर ७, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार...