वैशाख ३०, काठमाडौँ | दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४ राना गाउँमा ना.अ प फा ९४१ नम्बरको एम्बुलेन्स र बा.८ च ६९२५...