डोटीमा एक महिनादेखि प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या
भदौ १६, डोटी (रासस)। जिल्ला प्रशासन कार्यालयमा प्रुमख जिल्ला अधिकारीसहित तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।
जिल्लामा अहिले एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न...