गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित
विमलबहादुर विष्ट । भदौ १५, डोटी (रासस)। जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै...