वैशाख २४, तनहुँ | प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ आउदैछन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नलाई देउवा तनहुँ आउन लागेका हुन् । पहिले बुटवलमा हुने आमसभालाई...