दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले पीडितलाई १६ लाख क्षतिपूर्ति दियो
कात्तिक १३ , दार्चुला | सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय...