धनकुटामा एक युवतीलाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
असार २६, धनकुटा | एक युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।
वडाध्यक्ष राईले आफूलाई होटलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि...