गठबन्धनलाई भोट दिएको भन्दै एमालेका कार्यकर्ताले स्थानीयमाथि कुटपिट
जेठ ७, काठमाडौँ | धनकुटाको सहिदभुमी गाउँपालिकामा गठबन्धनलाई मत दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले स्थानीयलाई कुटपिट गरेका छन् ।
नेकपा समाजवादीका जेवी राईलाई मत दिएको भन्दै सहिदभुमी गाउँपालिका वडा नं ६...