धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु
वैशाख १३, धनुषा | धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिदा तीन जनाकै मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा...