नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी, एक जना पक्राउ
मङ्सिर ४, नवलपरासी | नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।
स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालयमाा भोट हाल्न गएका युवा नारायण भण्डारीले बडीलोसन छर्केर आगो...