कालीगण्डकी करिडोरमा खटिएका कामदारहरु पहिरामा पुरिए
कात्तिक १९, नवलपरासी | कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरामा पुरिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदूर पुरिएका...