एक हप्ताका लागि गाउँपालिकाका सेवा बन्द
कात्तिक १६, नवलपुर | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि गाउँपालिका बन्द गरिएको छ ।
हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, चार कर्मचारी...