जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु ः प्रधानमन्त्री देउवा
कात्तिक २९, मध्यविन्दु | प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा...