नारायणीमा डल्फिन भेटिएपछि संरक्षणकर्मी उत्साहित
पुस २७, नवलपुर | नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् ।
“पछिल्लो एक महिनाको अवधिमा...