पर्वतमा मुलुककै पहिलो सिसैसिसाको ‘स्काइ ब्रिज’
फागुन २३, पर्वत । सिसैसिसाले बारिएको आकाशे पुल (स्काइब्रिज) यहाँ सञ्चालनमा ल्याइएको छ । कुस्मा बजारस्थित कालीगण्डकी नदीको खोँचमा बनाइएको स्काइब्रिज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आज उद्घाटन गर्नुभयो । कुस्मास्थित...