नेकपा कुश्मा नगरकमिटिद्वारा ५० हजार सहयोग
पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा कुश्मा नगरकमिटिले ५० हजार कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको छ । लक डाउनको समयमा ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुलाई एकद्वारा प्रणालीमार्फत राहत हस्तान्तरण गर्नको लागि...