वर्गीकरणको काम नसक्दा कित्ताकाटमा समस्या
मङ्सिर २४, वीरगञ्ज | चौध स्थानीय तह रहेको पर्सामा अधिकांश स्थानीय तहले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरणको काम नसकिँदा कित्ताकाटको समस्या समाधान हुन सकेको छैन ।
नेपाल सरकारले भूउपयोग क्षेत्र वर्गीकरणअन्तर्गत यही...