मङ्सिर ६, पर्सा | पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ ।
पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका...