कुरुवा बसेकी नबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अस्पतालका कर्मचारी पक्राउ
कात्तिक १३, काठमाडौँ । वीरगंजको गण्डक बाईपासमा रहेको एक अस्पतालमा कर्मचारीबाट कुरुवा बसेकी नबालिकालाई करणी गरेको घटना सार्वजनिक भएको छ।
बाइपासमा रहेको स्पर्श मल्टिस्पेसालिटी हस्पिटलकै कर्मचारीबाट कुरुवा बसेकी नबालिकालाई करणी गरेको...