पर्सामा निस्सासिएर दुई जना भारतीय नागरिकको मृत्यु
पुस २७, पर्सा । पर्सामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका-२२ जगरनाथपुर त्रिपति ट्रेडिङ एन्ड सप्लायर्स कोइला डिपोमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।...