मधेस प्रदेशसभा बैठक: तीन मन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखको रुलिङ
चैत ११, जनकपुरधाम । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।
पटक पटक स्थगित भएर पुन: सञ्चालनमा आएको बैठकमा सांसदहरूले...