पुस १३, पर्सा | गत मंसिर ५ गते अपहरित वीरगन्ज-२५ सिर्सिया खल्वाटोलाका १४ वर्षीय बालक निरजकुमार पासवानको अपहरणपछि हत्या भएको थियो । उनको अपहरण र हत्या उनकै विद्यालयका भाइस प्रिन्सिपल...