वैशाख ३१, काठमाडौँ | धनकुटा र भोजपुरमा मतदान गरेर फर्कदा लडेर दुई जनाको मृत्यु भएको छ ।
धनकुटाको पाख्रिवास नगरपालिका-६ तीन दोभाने बस्ने ५६ वर्षीय गणेश बरालको लडेर शुक्रबार साँझ मृत्यु...