वैशाख ३१, पोखरा | मनाङमा मतगणना सकिएको छ । चार पालिका रहेको यहाँ दुईवटाको अध्यक्षमा कांग्रेस र दुई वटामा एमालेका अध्यक्ष विजयी भएका छन् ।
नासों गाउँपालिका र नार्पाभूमीमा कांग्रेस विजयी...