वैशाख १३, लमजुङ । मनाङका १५ जनप्रतिनिधि निर्विराेध बनेका छन्। ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र सदस्य निर्विराेध बनेका हुन् । यद्यपि, निर्वाचन आयाेगले...