कालीगण्डकी नदीमा नियमित -याफ्टिङ सञ्चालन
पुस २०, म्याग्दी | म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि -याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट...