पितृ खुसी पार्नभन्दै कुटेर छोरीको हत्या, आमा घाइते, २२ जना पक्राउ
असोज ११, काठमाडौं | रामेछापको खाँडादेवी गाउँपालिका-३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका...