केरुङ छ्यो ताल फुट्न सक्ने, सुनकोशी र तामाकोशी आसपासमा बस्तीमा सुरक्षित रहन आग्रह
साउन ७, रामेछाप । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ...