सुनसान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट उड्न टिकट काट्नेहरुलाई काठमाडौँ ल्याइदै
माघ १६, भैरहवा (रासस) । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल न्यून...