एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई आउट गरेर नयाँ सरकार !
मङ्सिर ११, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले अबको सरकार पाँच दलीय गठबन्धन...