लुम्बिनीका चार हजार पदको नतिजाः कांग्रेस पहिलाे हुँदा एमाले र माओवादीकाे अवस्था के ?
जेठ १०, बुटवल | स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका १ सय ९ पालिकाबाट चार हजार ९३६ जनाको नतिजा आएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्मकाे नतिजामा नेपाली कांग्रेस अग्रस्थानमा रहँदै करिब...