रोल्पा सडकको अवस्था वर्षौंसम्म पनि सुध्रिएन: कष्टपूर्ण यात्रा गर्न बाध्य यात्रु
माघ २२, रोल्पा (रासस) । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई...