रोल्पाका दश स्थानीय तहमध्ये नौ तहद्वारा जग्गाको वर्गीकरण
पुस १२, रोल्पा । रोल्पाका दश स्थानीय तहमध्ये नौ तहले जग्गाको वर्गीकरण गरेका छन् । यसका लागि सङ्घीय सरकारले ताकेको समयसीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका...