मङ्सिर ७, लमजुङ | लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले ८११ मतले अग्रता लिएका छन् । एमालेका गुरुङले १७ हजार ५६२ मत ल्याउँदा माओवादी केन्द्रका प्रतिस्पर्धी देवप्रसाद गुरुङले...