वैशाख २४, लमजुङ | स्थानीय तह निर्वाचनका लागी लमजुङमा २ हजार ४ सय ७२ जना सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन कार्यालय लमजुङका अनुसार नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी म्यादी प्रहरी...