कलेजले निष्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागिन्
मङ्सिर २३, ललितपुर । कलेजले निस्कासन गरेपछि ललितपुरमा एक किशोरीले प्राण त्यागेकी छन्।
अनुशासनको कारबाहीको नाममा मंगलबार स्थानीय एक कलेजले निस्कासन गरेपछि १६ वर्षीया किशोरी सदीक्षा चौधरीले आत्महत्या गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालयका...