ललितपुर–३ मा तोसिमाको अग्रता (मत परिणाम सहित)

साझासवाल
0 Min Read

<p>मङ्सिर ५, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् । कार्कीले १ हजार ६०८ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/7e33bb27805909651d0660be7cc4e8f81669026336.jpg" style="width: 1000px;"><br></p><p>४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका अमृत खड्काले १ हजार ५२८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले १०१० मत ल्याएकी हुन् ।</p>

Leave a Comment

Leave a Reply