डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको विरोधमा प्रदर्शन
कात्तिक १४, ललितपुर | राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीहरूले षड्यन्त्र गरेको‚ युवाको चाहनालाई बन्देज गरेको लगायतका आरोप लगाएका छन्। उनीहरूले प्लेकार्ड...