घरमै पुगेर पम्फा भुसालले वामदेवसँग मागिन् भोट
कात्तिक १३, ललितपुर | ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार नेकप (माओवादी केन्द्र)की नेतृ पम्फा भुसालले वामदेव गौतमसँग घरमै पुगेर भोट मागेकी छन् ।
उर्जामन्त्री समेत रहेकी भुसालले आइतबार भैंसेपाटीस्थित गौतम...