असार २४, ललितपुर | ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन् ।
ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल...