ललितपुरमा चिकित्सकमाथि ट्राफिकले गरे निर्घात कुटपिट
असार १४, ललितपुर | ललितपुरमा चिकित्सकमाथि ट्राफिकले निर्घात कुटपिट गरेका छन्। आइतबार बेलुकी ललितपुरको कुसुन्तीमा ड्युटीमा खटिएका ट्राफिकले डा. कुलबहादुर घिसिङमाथि कुटपिट गरेका हुन्। पीडितका आफन्तका अनुसार डा. घिसिङको मुखमा गम्भीर...