असोज २६, सप्तरी | आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीका २० जना महिलाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार कुल एक सय ८१...