भदौ ५, सप्तरी | सप्तरीको सप्तकोशी नगरपालिका-२ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तकोसी नगरपालिका-१ का कार्यलय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरो सन्दिप राम...