उपेन्द्र यादवलाई हराउँदै सप्तरी-२ बाट सीके राउत निर्वाचित
मङ्सिर ७, सप्तरी । सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा...