वैशाख २८, सप्तरी | सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ ।
राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन्...