सप्तरी मतगणना जारी: दुई क्षेत्रमा कांग्रेस, जनमत र जसपाको एक÷एक क्षेत्रमा अग्रता
मङ्सिर ६, सप्तरी । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता...