मङ्सिर ५, सप्तरी | सप्तरीकाे क्षेत्र नम्बर २ मा अहिलेम्म १ हजार ९ सय ७९ मत गणना हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राख्नुभएकाे छ ।
उहाँले १ हजार १०...