सर्लाहीको हरिपुर्वा नगरपालिका :- २ मा लोसपाको प्यानलै विजयी
जेठ १, जनकपुरधाम | सर्लाहीको हरिपुर्वा नगरपालिका-२ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार दिनेश राय विजयी भएका छन्।
यो स्थानीय तह निर्वाचनमा धेरै कमजोर नतिजा निकालिरहेको महन्थ ठाकुर नेतृत्वको लोसपाका लागि...