2026-09-22 01:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसम: केही प्रदेशमाआज वर्षाको सम्भावना

काठमाडौं । जलतथामौसमविज्ञानविभागमौसम पूर्वानुमानमहाशाखाले कोशीप्रदेश, मधेश , बागमती, गण्डकी र लुम्बिनीप्रदेशमा मनसुनीवायुको प्रभावकर्णालीप्रदेश र सुदूरपश्चिमप्रदेशमापश्चिमीवायुको प्रभाव रहेको रहेको जनाएको छ।

देशको पूर्वी र मध्यभागमाभने भारतको बिहार तथाआसपासको क्षेत्रमा रहेको न्यूनचापीयप्रणालीको आंशिकप्रभाव रहेको छ ।

महाशाखाकाअनुसारअहिले देशको पहाडीभूभागमाआंशिकबदली रहि कोशीप्रदेश र बागमतीप्रदेशकाएकदुई स्थानमाहल्का वर्षा भईरहेको छ।

आजदिउँसो कोशी, मधेश, बागमती र गण्डकीप्रदेशमाआंशिकदेखि साधारणतयाबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश, बागमती र गण्डकीप्रदेशकाथोरै स्थानतथाबाँकीप्रदेशकापहाडीभूभागकाएकदुई स्थानमा मेघ गर्जन र  चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छभने आज राति कोशी, मधेश, बागमती र गण्डकीप्रदेशमाआंशिकदेखि साधारणतयाबदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश र बागमतीप्रदेशकाथोरै स्थानतथागण्डकीप्रदेशकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो